देउखुरीमा राष्ट्रिय जनमोर्चाका नेता खनाल कांग्रेसमा प्रवेश
काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता ताराप्रसाद खनाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
दाङको लमही नगरपालिका वडा नं. ५ निवासी खनाल जनमोर्चा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । खनाल देउखुरी उपत्यकामा लोकप्रिय मानिन्छन् ।
खनाललाई नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज खनालले कांग्रेसमा स्वागत गरेका छन् ।
Published : Sunday, 2023 October 29, 12:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया