काँडा नदीमा डुबेर दुई बालकको मृत्यु
काठमाडौं । कैलाली जिल्लामा रहेको काँडा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दगोरिया गाउँपालिका–६ स्थित काँडा नदीमा डुबेर सोही ठाउँ बस्ने योगेन्द्र मल्लको छोरा ७ वर्षीय आयुस मल्ल र दिपक मल्लको छोरा ८ वर्षीय दिप्सन मल्लको बिहीबार दिउँसो मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको बर्दगोरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Friday, 2023 October 27, 7:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया