प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो । भेटमा शान्ति प्रक्रियाका बाँकी रहेका विषय टुंगोमा लैजाने र विभिन्न विधेयकहरुका बारेमा कुराकानी भएको बुझिएको छ ।
आइतबार संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आउन लागेका छन् । भ्रमणका बेला शान्ति प्रक्रियाका बाँकी रहेका विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।
Published : Friday, 2023 October 27, 6:12 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया