चाबहिलमा दशैँका बेला २१ लाखको चोरी
काठमाडौं । दशैँका बेला काठमाडौंमा २१ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–७ चाबहिल शान्ति गोरेटो बस्ने रामप्रसाद केसीको घरबाट चोरी भएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा खुला रहेको ढोकाबाट प्रवेश गरीसुनका बिभिन्न गहनाहरू, अमेरिकी डलर ३ सय, हिराको टप लगायतका सामानहरू गरी करिब २१ लाख ९ हजार रूपियाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Thursday, 2023 October 19, 1:22 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया