बिलभन्दा अत्याधिक धेरै सामान बोकेको ट्रक अमलेखगञ्जबाट पक्राउ
काठमाडौं । दशैँको बेला प्रहरीले बारामा अबैध सामानसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार राति करीव ११ बजे बारा जितपुरसिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज चोकमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ना ३ ख ५६७२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकलाई प्रहरीले चेकजाँच गर्दा हार्डवेयर तथा अटोपार्टका सामानहरू बिल विजकभन्दा बढी श्रोत खुलाउन नसकेको सामान बरामद गरेको छ ।
बरामद भएको सामाग्रीको मूल्य उन्नसाठी लाख बाह्र हजार सात सय सत्र रूपियाँ बराबरको रहेको छ ।
Published : Wednesday, 2023 October 18, 7:22 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया