तरुण दलको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउन अध्यक्ष गुरुङको निर्देशन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले ७१औँ स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउन मातहतलाई निर्देशन दिएका छन् ।
अध्यक्ष गुरुङले सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र गरेर कात्तिक १० गते नेपाल तरुण दलको स्थापना दिवस विशेष कार्यक्रम गरेर मनाउन आग्रह गरेका हुन् ।
उनले स्थापना दिवस विविध रचनात्मक एवम् सृजनात्मक कार्यक्रमहरू गरी हर्षउल्लासका साथ मनाउन परिपत्र गरिएको जनाएका छन् ।

Published : Saturday, 2023 October 14, 7:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया