डेँगु रोग र मूल्य वृद्धि नियन्त्रण गर्न कांग्रेस सांसद खतिवडाको माग
काठामडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चाढपर्वको बेला लामखुट्टेका कारण डेँगु रोग फैलिएको भन्दै डेँगु रोग नियन्त्रणका लागि आग्रह गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले भने, ‘नजिकै रहेको चाढपर्वको शुभकामना दिन चाहन्छु । यस चोटीको चाढपर्व दशैँ चाहिँ लामखुट्टेपीडित चाढको रुपमा देखा पर्ने भयो ।’
‘डेँगुपीति दशैँ हुने भयो । यसका लागि सरकारले लाखुट्टे मार्न पहल गर्नुपर्ने कुराहरू पहल गर्नको लागि अनुरोध गर्दछु’, सांसद खतिवडाले भनेका छन् ।
उनले भने, ‘महँगी बढ्दो छ । कालाबजारी बढेको छ । यसको नियन्त्रणमा सरकार अगाडि बढोस् ।’
Published : Friday, 2023 October 13, 4:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया