शेखर समूह एमालेको चारोमा र्‍याल चुहाएपछि कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं । कोशी प्रदेशमा एमालेको पुच्छर बनेर शेखर कोइराला समूहले विद्रोह गरेपछि त्यस विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ बजे आफ्नै निवास धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2023 October 13, 3:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया