माघभित्र घोराही-तुलसीपुर चारलेन सडकको टेण्डर निकाल्न दीपक गिरीको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको घोराही–तुलसीपुर चारलेन सडकको टेण्डस निकालेर काम शुरु गर्न माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै गिरीले चारलेन सडकबारेमा चिन्ता जनाएका हुन् । उनले चारलेन सडकका विषयमा छिटो टेण्डर निकाल्न माग गरेका छन् ।
‘तुरुन्तै त्यो चारलेन बाटोको एक्जिम बैंकसँग एग्रिमेन्ट गरेर जुन टेण्डर खुल्नु पर्ने हो, म नेपाल सरकारलाई छिटोभन्दा छिटो ढिलोमा माघको पहिलो हप्तामा यो चारलेन बाटोको टेण्डर आह्वान होस् । नेपाल सरकारलाई झकझक्याउँछु ।’
उनले भने, ‘दाङ जिल्लाको अत्यन्तै चर्चित बाटो चारलेन, विशेष मर्मतअनुसार असोज मसान्तसम्म काम चलाउ टालटुलको निर्माण भइसक्नुपर्ने हो । त्यो यथाशीघ्र होस् ।’
Published : Thursday, 2023 October 12, 3:23 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया