ओखलढुंगाका क्षेत्रीय सभापति राईलाई मातृ शोक, खतिवडाद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका क्षेत्रीय सभापति समेत रहेका मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईलाई मातृ शोक परेको छ ।
नेपाली कांग्रेस ओखलढुंगा प्रदेश २ का सभापति राईकी आमा छतुमा राईको बुधबार ८६ वर्षको उमेरमा निधन भएको आफन्तले जनाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले क्षेत्रीय सभापति राईकी आमाको निधन भएकोमा दु:ख व्यक्त गरेका छन् ।
सांसद खतिवडाले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
Published : Wednesday, 2023 October 11, 10:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया