अध्यक्ष अन्सारी र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीमा अध्यक्ष अन्सारीले भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको छ ।
भारतीय रक्षामन्त्री सिंहबीच नेपालको समसामयिक विषयमा पनि परामर्श भएको अन्सारीले बताएका छन् ।
नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ कसरी बनाउन सकिन्छ भन्ने विषयमा रक्षामन्त्री सिंहसँग कुराकानी भएको अन्सारीले बताए ।
Published : Monday, 2023 October 9, 8:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया