प्रहरी हेडक्वाटर नक्सालद्वारा सात सय सईहरूको सरुवा
काठमाडौं । नेपाली प्रहरीले आफ्ना प्रहरी नायब निरीक्षक (सई)हरूको सरुवा गरेको छ ।
शुक्रबार प्रहरी हेडक्वाटर नक्सालले ७०१ जना सईहरूको सरुवा गरेको हो । सरुवा हुनेमा अक्ष्यलाल यादव, अजितकुमार पाण्डे, अनिल कार्की, अमर अवला, ओमबहादुर खड्कालगायत रहेका छन् ।
Published : Saturday, 2023 October 7, 11:57 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया