सीआईबीद्वारा देउरालीका अध्यक्ष चौलागाइँलाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्र चौलागाइँलाई पक्राउ गरेको छ ।
सीआईबीले मंगलबार चौलागाइँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चौलागाइँविरुद्ध निक्षेपकर्ताहरूले सीआईबीमा उजुरी दिएका थिए ।
बचतकर्ताको करोड रुपियाँ हिनामिना गरेको आरोपमा अध्यक्ष चापागाइँविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा छन् ।
Published : Thursday, 2023 October 5, 3:42 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया