बझाङ केन्द्रबिन्दु भएको ६.५ म्याग्निच्युडको भूकम्प
काठमाडौं । बझाङ जिल्ला केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर बझाङ र बैतडीमा ५/६ जना घाइते भएका छन् ।
मंगलबार सुदूरपश्चिम प्रदेशको बुझाङलाई केन्द्र बनाएर भूकम्प गएको छ । भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ ।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ ।
पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो ।
Published : Tuesday, 2023 October 3, 5:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया