पर्साको बाल सुधार गृहबाट भागेका २ जना पक्राउ
वीरगन्ज । पर्सामा बाल सुधार गृहबाट फरार रहेका दुई जना बालकैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका– ४ विर्तास्थित बालसुधार गृहबाट शुक्रबार बिहान दुई जना बालकैदी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) कोमल शाहका अनुसार फरार रहेका दुईजना बालकैदीलाई सिरहा र सर्लाहीको सिमानाबाट पक्राउ गरिएको छ ।
प्रहरीले फरार रहेको ४८ घण्टमा पक्राउ गरी दुबै जनालाई बीरगन्ज ल्याइएको छ । शुक्रबार बिहान सुधार गृहको छतबाट हाम फालेर उनीहरू भागेका थिए ।
Published : Monday, 2023 October 2, 7:41 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया