पूर्वराजा शाहलाई भक्तपुरबाट विशेष निमन्त्रणा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते भक्तपुरमा हुन लागेको विशेष समारोहमा सहभागी हुने भएका छन् ।
भक्तपुरका जनताले बोलाएपछि पूर्वराजा शाह आइतबार सात गते जान लागेका हुन् ।
पूर्वराजाको सम्वाद सचिवालयका सम्वाद सचिव फणीराज पाठकका अनुसार पूर्वराजा शाहलाई भक्तपुरका जनताले आमन्त्रण गरेका छन् ।
राजसंस्थाका विषयमा पछिल्लो समय देशभरि जनमत बढ्दै गएको छ । पूर्वराजा शाहलाई देशका विभिन्न स्थानबाट बोलावट हुँदै आएको छ ।
Published : Thursday, 2023 September 21, 7:47 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया