उच्च र जिल्ला न्यायाधीशहरूको सरुवा
काठमाडौं । न्यायपरिषदले उच्च अदालतका ७ र जिल्लाका ५ जना न्यायाधीशको सरुवा गरेको छ ।
आइतबार बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरू सरुवा गरेको हो । यसअघि शुक्रबार पनि परिषद्ले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो ।


Published : Sunday, 2023 September 17, 9:18 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया