ओखलढुंगाका न्यौपानेको महाबौद्धको कपडा गोदाममा आगलागी
काठमाडौं । काठमाडौंको महाबौद्ध वटु गुच्चाटोलमा रहेको कपडा पसलमा आगलागी भएको छ ।
आइतबार काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलमा रहेको फूलबारी ईम्पोरियम कपडा पसलको गोदाममा आगलागी भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने ओखलढुङगाको चम्पादेवी गाउँपालिका–६ घर भएका शम्भु न्यौपानेको गोदाममा विद्युत् सर्ट भई आइतबार बिहान आगलागी भएको थियो ।
आगलागीबाट करिब १ करोड रूपियाँ बराबरको कपडाहरू जलेर नष्ट भएका छन् ।
Published : Sunday, 2023 September 17, 6:05 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया