दाङमा ६५ वर्षीया महिलालाई जबरजस्ती करणी
काठमाडौं । दाङ जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ५३ वर्षीय कुलबहादुर बिकलाई पक्राउ गरेको छ ।
६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Sunday, 2023 September 17, 11:03 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया