नेपाल सहकारी बैंकले अनुमति पाउने प्रक्रियामा अगाडि बढ्यो
काठमाडौं । सरकारले नेपाल सहकारी बैंक लिमिटेडलाई अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ ।
सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकले अनुमति दिने प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । सहकारी बैंकको बैठक पनि बसेको छ ।
राष्ट्र बैंकले आसय पत्र अर्थात अनुमतिका लागि आवश्यक पर्ने सबै तयारी गर्न भनेको भण्डारीले बताएका छन् ।
देशभरिका सहकारीहरू यो बैंकमा आब हुनेछन् । संकटमा परेका बेला सहकारीलाई बैंकले सहयोग गर्नेछ ।
Published : Saturday, 2023 August 26, 6:14 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया