जातीय कुरा गर्दा पीएसजीका म्यानेजरका बाबु-छोरा पक्राउ
लण्डन । फ्रान्सेलको फुटबल क्लब पीएसजीका म्यानेजर क्रिस्टोफ गाल्टियर र उनका छोरा जोन भालोभिक पक्राउ परेका छन् ।
उनीहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । फ्रान्सको अर्को क्लब निसको प्रशिक्षक रहँदा रंगभेदी टिप्पणी र भेदभाव गरेको आरोपमा उनीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरूले अप्रिलमा रंगभेदको टिप्पणी गरेको आरोप छ ।
शुक्रबार ५६ वर्षीय प्रशिक्षकलाई प्रहरीले पक्राउ गरी आवश्यक सोधपुछ गरेको रोयटर्सले जनाएको छ ।
गाल्टिएरले निसको टोलीमा काला र मुस्लिम खेलाडी धेरै भएको टिप्पणी गरेका थिए । उनले आफ्नो अभिव्यक्तिको खण्डन गर्दै आएका छन् । उनी डिसेम्बर १५ मा निसको अदालतमा उपस्थित हुनुपर्नेछ ।
Published : Saturday, 2023 July 1, 11:23 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया