मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंको मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
क्यानले मूलपानी क्रिकेट मैदानको नाम ‘जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ राख्ने निर्णय गरेको हो ।
असार १५ गते बसेको क्यानको बैठकले माथिल्लो मूलपानी क्रिकेट मैदानको नयाँ राखेको छ ।
अजयकुमार शाह क्यानका संस्थापक तथा पूर्वअध्यक्ष हन् । शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम राखिएको हो ।
Published : Saturday, 2023 July 1, 11:16 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया