अख्तियारका आयुक्त चन्दको शब्दमा राष्ट्रिय भावको गीत रिलिज
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त तथा पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ ।
चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो । गायिका मेलिना राईको स्वर रहेको राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् ।
महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन् । सुदीप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
Published : Thursday, 2023 June 1, 8:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया