चर्चित नायक विजयले पत्नी छाड्न लागे
मुम्बई । भारतीय फिल्मका नायक थालापथी विजयले पत्नी संगीतासँग सम्बन्ध विच्छेद गर्न लागेका छन् ।
विजयीले २३ वर्षपछि संगीतासँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका हुन् । २३ वर्षपछि विजय र संगीताले अलग हुने निर्णय गरेका छन् ।
विजय आगामी फिल्म ‘वारिसु’लाई लिएर चर्चामा छन् । विजयको व्यक्तिगत जीवनलाई लिएर सामाजिक सञ्जालमा पनि निकै हलचल भइरहेको छ ।
सम्बन्ध विच्छेदको कुराले विजय ‘वारिसु’को ट्रेलर लञ्च कार्यक्रममा पनि देखिएनन् । सम्बन्ध विच्छेदका बारेमा उनीहरूले अहिलेसम्म आफ्नो तर्फबाट केही भनेका छैनन् ।
२५ अगस्ट १९९९ मा उनीहरूको प्रेम विवाह भएको थियो । दुवैले त्यस बेला हिन्दू र क्रिस्चियन दुवै धर्म अनुसार विवाह गरेका थिए ।
सन् २००० मा उनीहरूको पहिलो सन्तानका रूपमा छोरा जन्मिएको थियो । सन् २००५ मा दोस्रो सन्तानका रूपमा छोरीको जन्मिएको थियो । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया