एनआईसीले हजारौंलाई निरास बनायो, कोषमा पुँजी नै छैन
काठमाडौं । एनआईसी एशिया बैंकले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
एआईसी एशियारले यो वर्ष आफ्ना सेयरधनीलाई लाभांश नदिएपछि सेयरधनीहरू निराश बनेका छन् ।
मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरणहरू पारित गरेको छ । सेयरधनीहरूलाई बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
बैंकले गत वर्ष पनि सेयरधनीहरूलाई लाभांश वितरण गरेको थिएन । त्योभन्दा अघिल्लो वर्ष भने २० प्रतिशत लाभांश दिएको थियो ।
सेयरधनीलाई लाभांश वितरण नगर्ने सञ्चालक समितिको निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश हुनेछ ।
तोकिएको पुँजी कोष कायम राख्न नसक्दा बैंकले लगातार दुई आर्थिक वर्ष लाभांश वितरण गर्न सकेको छैन ।
Published : Wednesday, 2022 December 21, 9:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया