आलिया भट्टले बच्चा जन्माइन्
मुम्बई । बलिउड नायिका आलिया भट्टले छोरी जन्माएकी छिन् ।
नायक रणवीर कपूरसँग विवाह गरेकी आलियाले छोरी जन्माएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
आलियाले पहिलो सन्तानको रुपमा छोरी जन्माएपछि रणवीरको परिवारमा खुसी छाएको छ ।
आलियाले आफ्नो इन्स्टाग्राममार्फत छोरीको आमा बनेको जानकारी दिएकी छिन् ।
आलियाले आइतबार एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
आलिया र रणवीरले गत वैशाख १ गते विवाह गरेका थिए । विवाहको २ महिनामै आलिया र रणवीरले आफूहरू आमा बाबु बन्न लागेको घोषणा गरेका थिए । एजेन्सी
Published : Sunday, 2022 November 6, 3:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया