दोस्रो एकदिवसीय खेलमा केन्याविरुद्ध नेपालको शानदार जित
काठमाडौं । केन्याविरुद्ध भएको एकदिवसीय दोस्रो खेलमा नेपाल १६ रनले विजयी बनेको छ ।
नैरबीस्थित जिमखाना रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर २३० रन हासिल गरेको थियो ।
केन्याले भने ४६।३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्रै ल्याएको थियो । लगातार दोस्रो जितसँगै नेपालले एक दिनअघि नै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।
Published : Saturday, 2022 September 3, 8:25 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया