निजामती-सुरक्षाकर्मीसहित सबै कर्मचारीको यस्तो छ नयाँ तलबमान, कसको कति ?
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले बजेट भाषणअनुसार असार १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान कार्यान्वयन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए ।
सोमबार अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको हो ।
नयाँ तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपियाँ पुगेको छ ।
नेपाली सेनाका प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपियाँ पुगेको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरिक्षकको तलब २ ग्रेडसहित ७६ हजार ८ सय ८८ रुपियाँ पुगेको छ ।











Published : Tuesday, 2022 August 16, 2:37 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया