पाण्डेले हेटौँडा सिमेन्ट उद्योगको कार्यभार सम्हाले
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगका नवनियुक्त महाप्रबन्धक बसन्त पाण्डेले कार्यभार सम्हालेका छन् ।
पाण्डेले सिमेन्टको मुख्यालयमा पदभार ग्रहण गरेका हुन् । उनले हेटौँडा सिमेन्टको उन्नति, प्रगति र कुशल व्यवस्थापनका लागि आफूले नेतृत्व दिने बताएका छन् ।
सरकारले आफूलाई विश्वास गरेर हेटौँडा सिमेन्ट उद्योगको जिम्मेवारी दिएकोमा महानिर्देशक पाण्डेले धन्यावाद दिएका छन् ।

Published : Tuesday, 2022 April 12, 10:01 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया