कम्पनी रजिस्ट्रार र वाणिज्य विभागका प्रमुखहरू फेरिए
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रमुखहरूलाई तानेर नयाँलाई जिम्मेवारी दिएको छ ।
मन्त्रालयले कम्पनी रजिस्ट्रारको कार्यालयको महानिर्देशकमा सह–सचिव महेश बरालको सरुवा गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रमुखमा लीलाप्रसाद शर्माको सरुवा भएको छ ।
कम्पनी रजिस्ट्रारका महानिर्देशक प्रेमकुमार श्रेष्ठलाई मन्त्रालयमा तानिएको छ ।
Published : Tuesday, 2022 April 12, 8:31 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया