ग्यास र तेलको मूल्य बढ्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ ।
नेपाल आयल निगमले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाउने निर्णय गरेको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपियाँको दरले निगमले मूल्य बढाएको छ ।
मूल्य बढेसँग पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपियाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपियाँ पुगेको छ ।
ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपियाँले बढेको छ । यसअघि १५ सय ७५ रुपियाँ रहेको खाना पकाउने ग्यास अब प्रतिसिलिण्डर १६ सय रुपियाँ पुगेको छ ।
Published : Wednesday, 2022 April 6, 12:17 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया