निगमका जहाज काठमाडौंबाट सिधै साउदीका तीन शहरमा उड्न पाउने
काठमाडौं । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाले उडान अनुमति प्रदान गरेको छ ।
साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए)ले आइतबार नेवानिलाई उडानको अनुमति दिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जेएसिएबाट प्राप्त अनुमतिअनुसार निगमका जहाजले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउने कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिएका छन् ।
निगमका जहाजले आगामी वैशाखदेखि काठमाडौं–रियाद–काठमाडौं क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्नेछन् ।

Published : Sunday, 2022 March 6, 10:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया