उद्योग मन्त्रालयका सचिवको सरुवा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको छ ।
सरकारले सचिव भट्टराईलाई मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो । भट्टराईलाई सचिवबाट हटाएर सरकारले उनको ठाउँमा गणेश पाण्डेलाई पठाएको छ ।
पाण्डे यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए ।
Published : Sunday, 2022 February 13, 9:43 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया