सहकारी संघको साधारण सभा नगर्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत, ललितपुरले ‘नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ’को साधारण सभा नगर्न आदेश दिएको छ ।
बुधबार अदालतले सदस्य विवाद र कोरोना संक्रमणको कारण देखाउँदै साधारण सभा नगर्न आदेश दिएको हो । न्यायाधीश चुरामन खड्काको एकल इजलासले निषेधाज्ञासम्बन्धी मागमा साधारण सभा नगर्न आदेश दिएको छ ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।


Published : Wednesday, 2022 January 12, 10:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया