जोशी हाइड्रोपावरले धेरै गुमायो, सेयर बजार ६९ अंकले घट्यो
काठमाडौं । सेयर बजार ६९ अंकले घटेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक ६९ दशमलव ७७ अंकले घटेर २५२१ दशमलव ६५ को विन्दुमा झरेको छ ।
अरु सबै उप–समूहहरू घटेका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।
१८२ वटा कम्पनीको सेय मूल्य घटेका छन् । २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर किनबेच भएको छ ।
५ अर्ब ६० करोड ७४ हजार ३९ हजार ६७० रुपियाँको सेयर कारोबार भएको छ ।
नबिल बैंकको सेयर कारोबार सबैभन्दा बढि भएको छ । बैंकको ३० करोड ६० लाख ९९ हजार रुपियाँको सेयर कारोबार भएको छ ।
शिवम् सिमेन्टको २६ करोड २७ लाख १२ हजारको सेयर कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको २४ करोड ९७ लाख ९७ हजारको सेयर कारोबार भएको छ ।
हिमालय डिष्टिलरीको २१ करोड ४१ लाख १९ हजार र महालक्ष्मी विकास बैंकको १८ करोड ३५ लाख ६५ हजार रुपियाँको सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी गोर्खाज फाइन्नास र मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।
जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.५४ प्रतिशतले गुमाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया