जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपियाँ कर छुट
नयाँदिल्ली । भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपियाँ भ्याट घटाएको छ ।
सरकारले लिने कर घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्ने दिल्ली सरकाले जनाएको छ । पेट्रोलियम पदार्थको कर बढ्दा जनतालाई मूल्य बढि तिर्नु परेको थियो ।
बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषदको बैठकले प्रतिलिटर ८ रुपियाँ भ्याटमा छुट गर्ने निर्णय गरेको थियो । नयाँदिल्लीका उपभोक्ताले अब पेट्रोलियम पदार्थमा ८ रुपियाँ कममा पाउनेछन् ।
Published : Wednesday, 2021 December 1, 1:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया