‘चिनी अमिलो’मा अधिकारीको शब्द, अलिफ र सुजाताको स्वर
काठमाडौं । गीतकार लोकराज अधिकारीको शब्द रहेको ‘चिनी अमिलो’ बोलको गीत रिलिज भएको छ ।
युट्युबमार्फत रिलिज भएको गीतमा स्वर अलिफ खान र सुजाता केसीको रहेको छ । संगीत राजेन्द्र बजगाइँले दिएका छन् ।
सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको म्युजिक भिडियोको दिर्नेशन प्रकाश धितालले गरेका छन् । भिडियोका सम्पादक विकास दाहाल र छायाँकार अजय रेग्मी हुन् ।
Published : Wednesday, 2021 November 3, 9:04 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया