चर्चित हाँस्य अभिनेता कमल गाउँले जनसेवाश्रीबाट सम्मानित
काठमाडौं । नेपाली चलचित्रका हाँस्य अभिनेता कमल गाउँले जनसेवाश्री पदबाट सम्मानित भएका छन् ।
लामो समयदेखि नेपाल कलाक्षेत्रमा हाँस्य कलाकारका रुपमा दर्शक स्रोतालाई मनोरञ्जन दिँदै आएका गाउँलेको कलाको सम्मान गर्दै नेपाली कांग्रेस नेतृत्वको सरकारले जनसेवाश्री पदबाट सम्मानित गरेको हो ।
दाङ जिल्लाको घोराही उप–महानगरपालिकाको रझेना निवासी कलाकार गाउँलेले आफ्नै खर्चमा प्रत्येक वर्ष गाइजात्राको अभिडियो र भिडियो बनाएर सार्वजनिक गर्दै आएका छन् ।
Published : Sunday, 2021 September 19, 11:06 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया