उर्फीलाई पोर्न स्टारको आरोप
मुम्बई । सामाजिक सञ्जाल मिडियाकी इन्फ्लुएन्सर तथा बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले आफ्ना परिवारले आफूलाई पोर्न स्टार को संज्ञा दिएको बताएकी छन् ।
बिग बोस ओटीटीबाट एलिमिनेट भएपछि उर्फीले दिएको एक अन्तरवार्तामा एडल्ट वेभसाइटमा फोटो अपलोड भएपछि परिवारले पोर्न स्टार सम्झिएका बताइन् ।
उनले परिवारले दुखको समयमा साथ नदिएको समेत बताइन् । एडल्ट वेभसाइटमा उर्फीको फोटो अपलोड भएपछि उनलाई परिवारले गोप्य रुपमा पोर्नमा काम गरेको सम्झन्थे ।
उनका पिताले उनलाई सोही मामिलामा शारीरिक र मानसिक यातना पनि दिए । आफन्तले उनलाई पोर्न स्टार भनेर बोलाउन पनि थालेका थिए । उनी पोर्न स्टार हो वा होइन भनेर उनका परिवारले उनको बैंक खाता समेत चेक गरेका उनी बताउँछिन् । एजेन्सी
Published : Saturday, 2021 August 28, 11:37 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया