कोरोनाका बिरामीको उद्धार गर्ने हेलिकप्टरको भाडा तोकियो
काठमाडौं । कोरोना संक्रमित बिरामीको ओसारपसार र अन्य आकस्मिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरको भाडा तोकेको छ ।
प्राधिकरणले बेल २०६ समूहको भाडा प्रतिघण्टा एक हजार ५०० डलर, आर ४४ समूहको हेलिकप्टरको भाडा प्रतिघण्टा एक हजार डलर र एमआई–१७ समूहको हेलिकप्टरको भाडा प्रतिघण्टा छ हजार डलर तय गरेको छ ।
कोराना संक्रमित बिरामी ओसारपसार तथा अन्य आकस्मिक उद्धार उडान सञ्चालन गर्दा हेलिकप्टर कम्पनीहरूले तोकेभन्दा बढी भाडा लिएपछि प्राधिकरणले भाडा दर तोकेको छ ।
Published : Monday, 2021 May 10, 7:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया