‘मेरो मनको’मा प्रमोदको स्वर, शरणको संगीत
काठमाडौं । गायक एवम् संगीतकार शरणकुमार माझीको संगीतमा ‘मेरो मनको’ बोलको अधुनिक गीत रिलिज भएको छ ।
प्रमेद खरेलको स्वर रहेको ‘मेरो मनको’ गीतको शब्द ताराप्रसाद डाँगीले लेखेका छन् । राजु कार्कीको एरेञ्ज रहेको गीतको म्यजिक भिडियोका निर्देशक समिर ठोकर हुन् ।
शुक्रबार युट्युबबाट रिलिज भएको ‘मेरो मनको’ गीतबाट धेरै अपेक्षा लिएको संगीतकार माझीले बताएका छन् ।
लोक तथा दोहोरीका साथै आधुनिक गीतहरूमा स्वर दिँदै आएका माझीले आधुनिक गीतमा संगीत दिएका छन् । उनले संगीत दिँदा नयाँ अनुभूति भएको बताएका छन् ।
म्युजिक भियिोमा वीना राउत, निशान विसी र रीता श्रेष्ठको अभिनय रहेको छ । म्युजिक भिडियोलाई सम्पादन मीन रावलले गरेका छन् ।
Published : Friday, 2021 January 29, 11:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया