‘आकाशको जुन’मा विजयको स्वर, शिशिरको निर्देशन
काठमाडौं । उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा ‘आकाशको जुन’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।
युट्युबमार्फत रिलिज भएको गीतमा सीडी विजय अधिकारीले स्वर दिएका छन् । गीतको शब्द हरिप्रसाद खनालको रहेको छ । संगीत ताराप्रकाश लिम्वुको रहेको छ ।
म्यजिक भिडियमो सन्तोष बानियाँ र रश्मी श्रेष्ठको अभिनय रहेको छ ।
Published : Saturday, 2020 December 26, 10:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया