कति वर्षकी भइन् नायिका साम्राज्ञी ?
काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह २५ वर्षकी भएकी छिन् । उनले जन्मदिन धुमधामसँग मनाएकी छिन् ।
२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनी २५ वर्ष पुगेकी छिन् ।
अभिनेता भुवन केसी निर्मित रहेको ‘ड्रिम्स’बाट अभिनय शुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात परेको थियो ।
भवन केसीको फिल्मबाट डेब्यु गरेकी शाहले भुवनसँग लफडा गरेकी थिइन् । त्यसपछि ‘ए मेरो हजुर २’मा अभिनय गरेकी उनले एकपछि अर्को सफलता पाइन् । लकडाउनको समय पनि शाहले तीन फिल्म साइन् गरेकी छिन् ।
अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टीका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी बेलाबेला विवादमा पर्ने गरेकी छिन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको विषय बन्ने गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया