पाण्डेको निर्देशनमा ‘डिजिटल फोटो’ सार्वजनिक
काठमाडौं । गायक सुनिल कटुवाल र गायिका सारु गौतमको स्वरमा ‘डिजिटल फोटो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कुमार कटुवालको शब्द रहेको ‘डिजिटल फोटो’मा दीपक शर्माले संगीत दिएका छन् । उदयराज पौडेलको एरेञ्ज रहेको गीतका रेकडिस्ट किरण विश्वकर्मा हुन् ।
म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफर देवेन्द्र पाण्डेले गरेका छन् ।
भिडियोमा हरिश निरौला, सागर लम्साल, गीता ढुंगाना र प्रतिमा कँडेलको अभिनय रहेको छ ।
Published : Monday, 2020 October 19, 9:20 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया