‘रानी’मा शिव र मेलिनाको स्वर, अर्यालको शब्द
काठमाडौं । थुप्रै गीतहरूमा शब्द लेखेका रचनाकार राजेश अर्यालले अर्को लोक आधुनिक गीत रिलिज गरेका छन् ।
अर्यालले गायक शिव परियार र गायिका मेलिना राईको स्वरमा ‘रानी’ रिलिज गरेका हुन् । लोक तथा आधुनिक शैलीको गीत राम्रो बनेको छ । युवा पुस्तालाई ध्यान दिएर बनाइएको यो गीतले युट्युबमा राम्रो भ्यु पाएको छ ।
युट्युबबाट रिलिज गरिएको ‘रानी’मा राम्रो प्रतिक्रिया पाएको छ । गीतको संगीत भुपु पाण्डेले दिएका छन् ।
म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी राहुल शाहले गरेका छन् । एलिसा राई र राहुल शाहको अभिनय रहेका म्युजिक भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका हुन् ।
Published : Saturday, 2020 September 26, 2:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया