चौबीस घण्टाभित्रै ट्रेण्डिङमा उक्लियो ‘चानचुन पैसा’
काठमाडौं । मोडल एवम् निर्देशक शिशिर श्रेष्ठको निर्देशन, गायक प्रताप दास र गायिका मेलिना राईको स्वरमा ‘चानचुन पैसा’ बोलको गीत रिलिज भएको छ ।
युट्युबमा बुधबार रिलिज भएको ‘चानचुन पैसा’ २४ घण्टाभित्र ट्रेण्डिङमा परेको छ । ‘चानचुन पैसा’ माथि उक्लिने क्रममा छ ।
गीतका शब्द प्रल्हाद शाह, संगीत सुवास भुसाल तथा एरेञ्ज पुरुषोत्तम सुवेदीको रहेको छ ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ, पूजा शर्मा, सन्तोष बानियाँ, गीता ढुंगाना लगायतको अभियन रहेको छ ।
जनता डिजिटल फिल्मसको पोस्ट प्रोडक्सन रहेको म्युजिक भिडियोलाई अमृत चापागाइँको सम्पादन गरेका छन् ।
म्युजिक भिडियोका आर्ट डाइरेक्टर मनिक पाख्रिन हुन् । सिनेमाटोग्राफर नवराज उप्रेती तथा कोरियोग्राफर सुबोल थापाको रहेको छ ।
Published : Thursday, 2020 September 24, 5:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया