बारामा मोटरसाइकल ‘उपत्पादन’ शुरू
काठमाडौं । नेपालमा मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट शुरु भएको छ ।
शंकर ग्रुपले सवारी साधन एसेम्बल प्लान्ट शुरू गरेको जनाएको छ । एसेम्बल प्लान्टका लागि एक अरब लगानी गरिएको छ ।
बारा जिल्लाको सिमरामा उद्योग स्थापना गरेर एसेम्बल शुरू गरिएको जगदम्बा मोटर्समा उपाध्यक्ष दीपक अग्रवालले बताएका छन् ।
टिभिएसको मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारी साधन उत्पादन हुनेछ । पहिलो चरणमा अपाचे १६० को उत्पादन शुरू गरिएको छ । सवारी साधनमा मूल्यमा भने धेरै छुट हुनेछैन ।
सवारी साधनका सबै सामानहरू आयात गरेर सिमराको प्लान्टमा जोडजाड गरिनेछ । केही मजदुरले रोजगारी पाए पनि उपभोक्तालाई खरिद मूल्यमा खासै सहयोग हुनेछैन ।
Published : Friday, 2020 September 4, 6:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया