‘काइँयो र ऐना’ले युट्युबमा एक करोड भ्यू पायो, मधुले दिइन् धन्यावाद
काठमाडौं । गायिका मधु क्षेत्री र गायक खेम सेञ्चुरीको स्वरमा ‘काइँयो र ऐना’ बोलको लोक तथा दोहोरी गीतले आफ्नो बर्चश्वलाई कायम राखेको छ ।
युट्युबमा यो गीतले एक करोडभन्दा धेरै भ्यू पाएको छ । टिकटकमा समेत ‘काइँयो र ऐना’ हिट बनेको छ ।
युट्युबमा ‘काइँयो र ऐना’ले आधिपत्य जमाइरहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतका संगीतकार सेञ्चुरी हुन् ।
गायिका मधु क्षेत्रीले ‘काइँयो र ऐना’बाट दर्शक स्रोतले दिएको मायाप्रति आभार व्यक्त गरेकी छिन् । उनले गीतको सम्पूर्ण टिमको मेहनको फल भएको बताइन् ।
‘काइँयो र ऐना’को म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, लोमस शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
Published : Tuesday, 2020 September 1, 5:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया