‘म पागल’मा मरिश्का र शिशिरको जोडी
काठमाडौं । गायक राज लिम्बुको स्वरमा ‘म पालग’ बोलको गीत रिलिज भएको छ ।
गायक लिम्बुकै शब्द र संगीत रहेको ‘म पागल’को म्युजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन् । यो गीत शुक्रबार युट्युबबाट रिलिज गरिएको छ ।
म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र मरिश्का पोखरेलले अभिनय गरेका छन् । शिशिर र मरिश्का म्युजिक भिडियो र नेपाली फिल्ममा आफ्नै छाप छाड्न सफल कलाकार हुन् ।
म्युजिक भिडियोलाई सम्पादन अमृत चापागाइँले गरेका हुन् । आधुनिक तथा वियोगान्त शैलीको यो गीतलाई साधारण रुपमा प्रस्तुत गरिएको छ ।
Published : Friday, 2020 July 17, 10:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया