पूजा, बोलिमाया र यज्ञको स्वरमा ‘ए दिदी बहिनी’
काठमाडौं । गायिकाद्वय पूजा पुरी र बेलिमाया गोर्खाली तथा गायक यज्ञ बिकको स्वरमा ‘ए दिदी बहिनी’ बोलको तीज गीत रिलिज भएको छ ।
शारदा पाण्डेको शब्द र यज्ञ बिकको संगीत रहेको तीज गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् ।
हिन्दू महिलाहरूले विशेष रुपमा मनाउने तीज पर्व नजिकिदै गर्दा ‘ए दिदी बहिनी’ बोलको गीत रिलिज भएको छ । यज्ञ बिकको युट्युब च्यानलबाट रिलिज भएको यो गीतले राम्रो भ्यु पाएको छ ।
म्युजिक भिडियोमा शंकर बिसी, रविना भण्डारी, पूजा पुरी, पविन सेवा र अस्मिताको अभिनय रहेको छ ।
Published : Wednesday, 2020 July 15, 10:42 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया